punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा ३१ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५ जनाको नमुनाको कोरोना परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सेतीमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जनाकारी दिए ।


३० भदौ २०७८, बुधवार १६:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु