punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा वडा अधिवेशन सम्पन्न

Chaupati
safha napa

डोटीमा वडा अधिवेशन सम्पन्न भएको छ ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डोटी का बिभिन्न वडा अधिवेशनले वडा कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधिहरुको समेत चयन गरेको छ ।

गत १८ गते भएको वडा अधिवेशनले ६५ ओटै वडामा वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरु समेत चयन गरेको निर्वाचन अधिकृत ठेकराज जोशीले बताए । अधिकांश वडामा सहमतिकै आधारमा अधिवेशन सम्पन्न भएको उनले बताए ।


२२ भदौ २०७८, मंगलवार १०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु