punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस संसदीय दलको बैठक आज

Chaupati
safha napa

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ।बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न त्यसअघि संसदीय दलको बैठक बोलाइएको हो। बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ।

संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाइएको छ। संसद बस्नु अघि संसदीय दलको बैठक बस्ने कांग्रेसको परम्परा बनेको छ। बुधबार अपरान्ह ४ बजेका लागि संसदको बैठक डाकिएको छ।


२२ भदौ २०७८, मंगलवार ०९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु