punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एनसेलको टावरमा तार जडान गर्दा दुईजनाको मृत्यु

Chaupati
safha napa

धादिङमा एनसेलको टावरमा तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ। गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भ¥याङ हालेका थिए। भ¥याङ हाल्ने क्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा स्याङजा घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा घर भएका भुवन बराल रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए।


१४ भदौ २०७८, सोमवार १२:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु