punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीले पक्की पुलसँगको लिंक रोड बगायो

Chaupati
safha napa

कैलाली–कञ्चपुरको सीमा भएर बग्ने मोहना नदीले पक्की पुलसँगको लिंक रोड बगाएको छ।कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट जोड्ने निर्माणाधीन पक्की पुलसम्म पुग्ने राजघाटतर्फको लिंक भत्काएको छ।

पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो। तर, भरान गरिएको माटो बगाएपछि आवागमनमा रोक लगाइएको छ।


११ भदौ २०७८, शुक्रवार १४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु