दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोज्नु आपत्तिजनक र निन्दनीय : एमाले

नेकपा एमालेले सत्तारुढ गठबन्धनले गरेको प्रतिबद्धता विपरीत राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गर्नु आपत्तिजनक र निन्दनीय रहेको आरोप लगाएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले अध्यादेश जारी गर्नु आपत्तिजनक भएको जनाएको छ ।एमालेले दल विभाजन गर्ने षडयन्त्रविरुद्ध उत्रिन अपिल गरेको छ ।


१ भदौ २०७८, मंगलवार १३:३३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु