कञ्चनपुरमा एक पुरुषको शव फेला
कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका १२ ओदालीस्थित महाकाली नदी किनार (बगर) मा ३० वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन नसकेको जनाएको हो ।
२३ साउन २०७८, शनिवार ०९:२१ बजे प्रकाशित












