punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेशम चौधरीलाई रिहा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

Chaupati
safha napa

जनता समाजवादी पार्टी जसपाका नेता अनिल कुमार झाले संविधान संशोधन र रेशम चौधरीलाई रिहाका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै देश, मधेश र प्रदेशका लागि यो सरकार फलदायी होस् भन्ने शुभकामना दिँदै उनले सो विषयमा ध्यानाकर्षण समेत गराएका हुन् ।

सांसद झाले नागरिकता सम्बन्धि अध्यादेश, मधेश आन्दोलनका सम्बोधन हुन बाँकी रहेका मुद्दाहरु फिर्ताको लागि माग गरेका छन् ।

उनले संविधान संशोधन र मधेस आन्दोलनको मुद्दा फिर्ताको मग राख्दै प्रतिनिधि सभाको सांसद रहेका रेशम चौधरीको रिहाइ गर्न माग गरेका राखेका छन् ।

 


८ साउन २०७८, शुक्रवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु