punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवैध रुपमा सञ्चालित धनगढीको मिश्र पोलिक्लिनिक सिल

Chaupati
safha napa

धनगढी : अवैध रुपमा सञ्चालित धनगढीमा रहेको मिश्र पोलिक्लिनिक सिल गरिएको छ औषधि विभागमा दर्ता नगरी अवैध तरिकाले सञ्चालन रहेको पोलिक्लिनिकमा औषधि व्यवस्था विभाग नेपालगञ्जले सिल गरेको हो ।

चेकजाँच गर्दा उक्त पोलिक्लिनिक फार्मेसीमा पनि दर्ता नभएको, गुणस्तरहित औषधि राखेको सम्बन्धित कार्यमा अदक्ष कर्मचारी राखेको पाइएको औषधि व्यवस्था विभाग नेपालगञ्जले जनाएको छ ।

 


१५ असार २०७८, मंगलवार १९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु