punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा भोलीदेखि सबै प्रकारका पसल खुल्ने

Chaupati
safha napa

कैलालीः कैलालीमा भोली (बुधबार) देखि सबै प्रकारका पसल खुल्ने भएका छन्।  जिल्ला संकट व्यवस्थापन केन्द्रले गरेको निर्णय अनुसार १६ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म जिल्लामा सबै प्रकारका पसल खुल्ने छन्।

जिल्लामा परिमार्जनसहित निषेधाज्ञा थप्ने निर्णय गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रले जनाएको छ। सोमबार भएको केन्द्रको बैठकले १५ गते राति १२ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए। यस्तै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको जोशीले बताए।


१५ असार २०७८, मंगलवार ११:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु