punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा सवा करोड रुपैयाँको मृत्यू दावी भुक्तानी

Chaupati
safha napa

डडेल्धुरा :  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेल्धूरास्थित आफ्नो शाखा कार्यालयमा आइतबार एक कार्यक्रम आयोजना गर्दै एक करोड २४ लाख ४८ हजार रुपैयाँको मृत्यू दावी भुक्तानी गरेको छ ।

स्व.पदम राज पन्तका परिवारलाई उक्त रकम भुक्तानी गरिएको कम्पनिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पन्तको सन् २०२१ मार्च ६ का दिन जिप दुर्घटनामा परी निधन भयो ।

उनको निधन भएपछि कम्पनीले वीमा दावी वापत उक्त रकम स्व।पन्तको इच्छ्याइएको व्यक्ति उनकी श्रीमती बिमला देबी पन्तलाई भुक्तानी गरेको हो ।

उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेल्धूरा शाखा प्रमुखले चेक हस्तान्तरण गरेका हुन् ।


१४ असार २०७८, सोमवार ०८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु