punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नगरप्रमुख कुँवरद्धारा बिभिन्न योजनाको छड्के अनुगमन

Chaupati
safha napa

अछाम : साँफेबगर नगरप्रमुख कुलबहादुर कुँवरले साँफेबगरमा निर्माणधिन एक दर्जन योजनाको शनिबार अनुगमन गुर्नभएको छ । साँफेबगर नगरपालिका, प्रदेश सरकार र डिभिजन कार्यालय मार्फत सञ्चालित योजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।

साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथ, वडा नं.२ जाल्पादेवि र वडा नं.३ सिद्देश्वर, वडा नं.७ रिडिकोट र वडा नं.८ चण्डिकाका एक दर्जन निर्माणधिन योजनाको गुणस्तरियताकाे अवस्थाका वारेमा छड्के अनुगमन गर्नुभएको हो । जनप्रतिनिधि, प्राविधिक र पत्रकार सहित नगर प्रमुख कुँवरको नेतृत्वमा निर्माणधिन योजनाको गुणस्तर भए÷नभएको वारेमा अनुगमन गरिएको हो ।


१३ असार २०७८, आइतवार १०:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु