punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाइरसको अर्को ‘अति घातक’ भेरियन्ट भेटियो, हावाबाट पनि सर्ने

Chaupati
safha napa

भियतनाममा कोरोना भाइरसको ‘अति आतक’ नयाँ भेरियन्ट पत्ता लागेको छ ।

अत्याधिक धेरै संक्रमण फैलाउने यो भेरियन्ट ‘अति घातक’ भएको स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यो भाइरस भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भएको जनाइएको छ । अधिकारीहरुका अनुसार यो भेरियन्ट हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने छ ।

भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् ।


१६ जेठ २०७८, आइतवार १०:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु