punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेड खोज्दाखोज्दै कोरोना संक्रमित जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु

Chaupati
safha napa

बुटवलमा बेड नपाएर एकजना कोरोना संक्रमित वडा सदस्यको एम्बुलेन्समै मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्ने क्रममा एम्बुलेन्समै मृत्यु भएको हो। उनलाई एक हप्ताअघि कोरोना भाइरसको संक्रमण पुस्टि भएको थियो।

\अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या भएपछि क्रिमसन अस्पताल मणिग्राम, भैरहवाको भीम अस्पताल र मेडिकल कलेज पुर्‍याइएको थियो।

तीनवटै अस्पतालमा बेड नपाउँदा समयमै उपचार हुन नसकेकाले वडा सदस्य थापामगरको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।


२४ वैशाख २०७८, शुक्रवार १७:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु