punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उफ्रिँदै गएको गाईले कुल्चिँदा बालिकाको मृत्यु

Chaupati
safha napa

मोरङको सुनवर्सी नगरपालिकामा गाईले कुल्चिँदा एक चार वर्षीया बालिकको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर ८ बिश्वकर्मा टोलका मजमुल हकको चार वर्षीया छोरी सवाना खातुनको गाईले कुल्चिँदा मृत्यु भएको हो ।

सोही नगरपालिकाको वडा नम्बर ९ का सहदेव यादवको गाईले आँगनमा खेल्दै गरेकी बालिकालाई कुल्चिएको थियो ।

उफ्रिँदै आएको गाईले कुल्चिएपछि बालिकाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


२३ वैशाख २०७८, बिहीवार ११:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु