भन्सार छली ल्याइएको अबैध समान बरामद

भन्सार छली ल्याइएको अबैध समान बरामद प्रहरीले गरेको छ ।  कञ्चनपुरकाे  भिमदत्त नगरपालीका ११ भुजेलापुलबाट भन्सार छली पैठारी गरी ल्याएको अबैध समान प्रहरी कार्यालय कञ्चनपुर र मातहतबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो।

बरामद गरिएकाे सामानहरू मिल्कटौपी ४ डिब्बा,सनपापडी ३ डिब्बा,मिठाई कभर (गथ्था)  १० के.जी. र सोपिसकट्टी २ रोल गरि ५ हजार ९ सय २० मुल्य बराबरको समान बरामद गरी उक्त समान आवश्यक कारवाहीको लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरी टोलीले जनाइएको छ।

 


६ चैत २०७७, शुक्रवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु