Hotel Flora Long Ad

सुनको मूल्य फेरि बढ्यो

बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ८८ हजार सात सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ३० पुगेको छ । चाँदी हिजो प्रतोतोला एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


१७ फागुन २०७७, सोमवार ११:५७ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु