१५ फागुनभित्र सर्वोच्चको फैसला आउँदैछ : नेता नेम्वाङ

नेकपाको ओली समूहका नेता सुवास नेम्वाङले ११ देखि १५ फागुनभित्र सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दाको फैसाल गर्ने बताए ।

विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले आफूलाई विज्ञहरूले बताएको उल्लेख गरका हुन् ।

११ गते देखि १५ गतेसम्म सर्वोच्चको फैसाला आउने उनले बताउदै ११ गते देखि १२ गते सम्म आउन सक्छ । र अन्तिममा १५ गते भने कट्दैन बताए ।


८ फागुन २०७७, शनिवार १५:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु