punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा ओली पक्षीयका विद्यार्थीद्वारा रक्तदान

Chaupati
safha napa

कञ्चनपुरमा प्रजातन्त्र दिवसको अवसर पारेर नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय विद्यार्थीले रक्तदान कार्यक्रम आयोजना गरेका छन ।

शुक्रबार नेपाल रेडक्रस सोसाईटी शाखामा रक्तदान गरेका हुन । प्रजतन्त्र दिवसको अवसरमा रक्तदान गरेको नेकपा ओली पक्षीय अनेरास्ववियूका केन्दीय सदस्य कमल रोकायाले बताए ।

रक्तदान कार्यक्रममा जिसस कञ्चनपुर प्रमुख फैरु तामाङ्ग देखि भूमि आयोगका अध्यक्ष कमल बोहरा, भीमदत्त नगरका जनप्रतिनिधी सहितका नेकपा ओली पक्षीय नेताहरुको सहभागिता रहेको थियो ।


७ फागुन २०७७, शुक्रवार १६:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु