Hotel Flora Long Ad

तस्बिरमा खप्तड , बडिमालिका र रामारोशन क्षेत्र

सुदुरपश्चिम प्रदेशको प्राकृतिक र धार्मिक महत्त्व बोकेका खप्तड , बडीमालीका र रामारोशन क्षेत्रको बिकास र प्रबर्द्धनमा निजी क्षेत्रले समेत पहल थालेको छ । खप्तड झिग्राना होम स्टेले खप्तड , बडीमालिका दर्शन प्याकेज संचालनमा ल्याएको छ ।
सुदुरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यहरु हुन यी क्षेत्रहरु   यिनको प्रचार प्रसार हुन सकेमा आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ । खप्तड जिग्राना होमस्टेले अहिले यी क्षेत्रमा हेलि टुर प्याकेज संचालन गरिरहेको छ ।  तस्बिर सौजन्य : पुष्पराज कुंवर


७ फागुन २०७७, शुक्रवार १५:३० बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु