Hotel Flora Long Ad

शुक्रवार सुनको मूल्य घट्यो

आज पनि बजारमा सुनको मूल्य  घटेको छ ।

शुक्रबार सुनको मूल्य तोलामा रु एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार हिजो (बिहीबार) प्रति तोला रु ८९ हजार २ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मूल्य आज तोलामा रु एक हजार रुपैयाँले घटेर छापावाला सुनको मुल्य प्रति तोला रु ८८ हजार २ सय र तोजावी सुनको मूल्य प्रति तोला रु ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी चाँदीको मुल्य भने प्रति तोला रु १३०५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।


७ फागुन २०७७, शुक्रवार ११:२७ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु