शुक्रवार सुनको मूल्य घट्यो

आज पनि बजारमा सुनको मूल्य घटेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा रु एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार हिजो (बिहीबार) प्रति तोला रु ८९ हजार २ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मूल्य आज तोलामा रु एक हजार रुपैयाँले घटेर छापावाला सुनको मुल्य प्रति तोला रु ८८ हजार २ सय र तोजावी सुनको मूल्य प्रति तोला रु ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यसैगरी चाँदीको मुल्य भने प्रति तोला रु १३०५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
७ फागुन २०७७, शुक्रवार ११:२७ बजे प्रकाशित