punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भट्टको परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारले बलात्कार पछि हत्या गरिएकि बैतडीकी भागरथी भट्टको परिवारलाई आर्थिक रुपमा ५ लाख दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले माघ २२ गते बलत्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानिकी १७ बर्षिय भागरथी भट्टको परिवारलाई ५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।


५ फागुन २०७७, बुधवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु