punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भागरथी हत्या प्रकरणमा दोषीको पहिचान खुल्यो

Chaupati
safha napa

बैतडी दोगडाकेदार गाउपालीकाकी किशोरी भागरथी भट्ट हत्या प्रकरणमा प्रहरीले सफलता हातपारेको छ ।

भट्टको बलात्कारपछि हत्यामा उनकै सहपाठीको संलग्नता रहेको खुलेको छ । प्रहरी समक्ष ती युवकले आफुले नै भागरथीको हत्या गरेको कुरा स्वीकार गरिसकेका छन्।

भोलि पत्रकार सम्मलेनमार्फत ती युवकलाइ सार्वजनिक गरिने सुदुरपश्चिम प्रदेश प्रहरी स्रोतले जनाएको छ।

गत माघ २१ गते बिद्यालयबाट घर जान हिडेकी भागरथीको माघ २२ गते बलात्कार पछि हत्या गरेको अवस्थामा शब भेटिएको थियो ।

 

 


४ फागुन २०७७, मंगलवार २३:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु