punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन गतिविधि तत्काल रोक्न प्रचण्ड–नेपाल समूहको आग्रह

Chaupati
safha napa

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले तत्काल निर्वाचन गतिविधि रोक्न आयोगलाई आग्रह गरेका छन् ।

संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाको अवस्थामा अहिलेनै निर्वाचन गतिविधि सञ्चालन नगर्न आग्रह गरिएको छ ।

पार्टी अध्यक्षद्वय प्रचण्ड, नेपालसहित स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको समूह निर्वाचन आयोग पुगेको थियो ।


२७ पुस २०७७, सोमवार १५:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु