प्रादेशिक अस्पतालको प्रयोगशालामा थप पाँच जनाका कोरोना संक्रमण

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा सोमबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८७ नमुनाको परीक्षण गरिएकोमा थप पाँच जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गोदावरी, घोडाघोडी र कृष्णपुरका एक/जना र दोधारा चाँदनीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


२७ पुस २०७७, सोमवार १५:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु