punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप २५९ जनामा कोरोना पुष्टि, पाँच जनाको मृत्यु

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २ दुई सय ५९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५८ हजार ४ सय ४१ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय १७ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ रहेको छ ।


२६ पुस २०७७, आइतवार १७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु