punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इन्डोनेशियामा विमान उडेलगत्तै यात्रुवाहक विमान बेपत्ता

Chaupati
safha napa

इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना यात्रु बोकेर उडेको एक यात्रुवहान विमान उडेलगत्तै बेपत्ता भएको छ।

द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।

देशको यातायात मन्त्रालयले खोजी कार्य सुरु भइसकेको जानकारी दिएको छ। एजेन्सीको सहयोगबाट


२५ पुस २०७७, शनिवार १७:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु