विदेशी मुद्राको विनिमयदर : कति छ आज डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको मुल्य ११६ रुपैंया ७९ पैसा तोकेको छ । बिक्री मुल्य ११७ रुपैंया ३९ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ३४ पैसा रहेको छ भने बिक्री मुल्य १४४ रुपैंया ७ पैसा रहेको छ ।


२२ पुस २०७७, बुधवार ०९:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु