धनगढी प्रयोगशालामा १० जनामा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा आज थप १० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६२ नमुनाको कोरोना परिक्षण गरिएकोमा ४ महिला ६ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार संक्रमितमध्ये कैलालीका दुई जना, कञ्नपुरका आठ जना रहेका छन ।


१९ पुस २०७७, आइतवार १४:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु