punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित फेला

Chaupati
safha napa

नेपालमा आज हालसम्मकै सर्वाधिक कोरोना संक्रमित फेला परेका छन् । आज थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा ८ सय ७१ जना कोरोना संक्रमण निको भएर घर फकेर्को छन । कोरोना संक्रमण निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात छ । यो संगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ ।


२ असोज २०७७, शुक्रवार १६:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु