punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज फेरि बढ्यो सुनको मूल्य

Chaupati
safha napa

नेपाली बजारमा सुनचाँदीको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य अनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजाए तीनसय ३० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


२ असोज २०७७, शुक्रवार ११:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु