डोटीमा जारी निधेषआज्ञाको समय थपियो

डोटीमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । भाद्र १२ गतेदेखि एक साताका लागि लगाइएको निषेधआज्ञा एक साता लम्ब्याइएको हो ।

कोरोना संक्रमण रोकथामका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधआज्ञा भाद्र २१ गते सम्मका लागि तोकिएको थियो । अब सूचना अनुसार जिल्लामा निषेधआज्ञा भाद्र २८ गते राति १२ बजे सम्मका लागि जारी रहने छ ।


२१ भदौ २०७७, आइतवार १३:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु