punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्याललाई कोरोना संक्रमण

Chaupati
safha napa

गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज आएको परीक्षणमा अर्यालको रिपोर्ट पोजिटिभ आएको हो । उनलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।


२१ भदौ २०७७, आइतवार १३:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु