punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाइरसले २९ वर्षीय युवकको मृत्यु

Chaupati
safha napa

काठमाडौं : नेपालमा कोरोना भाइरस कोभिड १९ ले थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका २९ वर्षीय एक युवक रहेका छ्न ।

पाटन अस्पतालमामा उपचार गराइरहेका उनको शनिवार राति १० बजे अस्पतालमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ।

गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उनको उपचार भइरहेको थियो।

 


१४ भदौ २०७७, आइतवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु