punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य फेरि एक लाख नाघ्यो

Chaupati
safha napa

धनगढी, भदौ २ । सुनको मूल्य आज फेरि एक लाख रुपैयाँ नाघेको छ । सुन आज तोलामा दुई हजार दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख चार हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


२ भदौ २०७७, मंगलवार ०५:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु