punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन प्रतितोला एक लाखलाई २ सय कम

Chaupati
safha napa

 

काठमाडौं,साउन २०। सुनको मूल्य फेरि बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार (आज) प्रतितोला २ सय रुपैयाँले  बढेको छ। प्रतितोला २ सय रुपैयाँले बढेसँगै बजारमा एक तोला सुनको मूल्य अब एक लाखलाई २ सय कम पर्ने छ।

सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन  मंगलबारका लागि ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ।

यसैगरी मंगलबार चाँदीकाे मूल्य भने स्थिर रहेको छ, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ।


२० साउन २०७७, मंगलवार ०६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु