punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप सात जनामा कोरोना

Chaupati
safha napa

धनगढी, असार ३० । धनगढी प्रयोगशालामा मंगलबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ सय ८० जनामा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

संक्रमितहरुमध्ये कैलालीका ४ जना, कञ्चनपुरका १ र अछामका २ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको पुष्टि भएको छ ।

संक्रमित मध्ये शुक्लाफाटा नगरपालिका ४ कञ्चनपुरका २२ बर्षिय पुरुष, साफेबगर ११ अछाम का २३ वर्षीया महिला र २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।


३० असार २०७७, मंगलवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु