punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वास्थ्यकर्मीले १२ जनालाई सारे कोरोना, तीन वटा वडा सील

Chaupati
safha napa

काठमाडौं, असार २८ । ललितपुरमा एक स्वास्थ्यकर्मीले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ ।

बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत एक ल्याब नेक्निसियनले आफ्नै परिवारका नौ जना सदस्य र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का वडाध्यक्षका दुई छोरामा कोरोना संक्रमण फैलाएको पाइएको हो ।

कोरोना संक्रमति भएको पुष्टि भएसँगै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ७, ८ र ९ गरी तीन वटा वडा सिल गरिएको छ ।

वडाध्यक्षका दुवै छोरा डाक्टर हुन् । योसँगै वडा नं। ८ का वडाध्यक्षका सबै परिवार होम क्वारेन्टाइनमा रहेका छन् । शनिबार नगरपालिकाले फ्रन्टलाईनमा रहेर काम गर्ने करिब २१३ जनाको पिसीआर परीक्षणका लागि स्वाब पनि संकलन गरेको जनाएको छ ।


२८ असार २०७७, आइतवार ०२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु