punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मंगलबार त्रिनगरभन्सार नाका क्षेत्रमा सरसफाई

Chaupati
safha napa

धनगढी, १३ जेठ।  धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाईमा मंगलबार त्रिनगरभन्सार नाका क्षेत्रमा सरसफाई पछि सेनीटाईज काम गरिएको छ ।

उप–महानगरपालिका सरसफाई शाखाका कर्मचारीहरु सहित नगरप्रमुख वड बिहानै त्रिनगरभन्सार क्षेत्रमा पुगेका थिए ।

सिमामा अलपत्र परेकाहरुकालाई खाना खुवाएका पेपर प्लेटहरु,पानीका बोतलहरु, चाउचाउ बिस्कुटका खोस्टाहरुले भन्सार क्षेत्र छेउछाउ फोहर बढेको थियो नगरप्रमुख वडले भने, त्यो फोहर उठाएर कोरोना भाइरस फैलिन नदिन प्रयाप्त सेनिटाईज गर्ने काम गरेका छौं ।

धनगढी उप–महानगरपालिकाले बजारका मुख्य सडक र टोलटोलमा समेत यस अघि औषधी छर्किने काम गरेको थियो ।


१३ जेठ २०७७, मंगलवार १४:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु