थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो

काठमाडौं, वैशाख ३०। नेपालमा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । आज एकै दिन ७४ जना कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो नतिजासँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । थप १७ जनाको आजै नमूना परीक्षण गरिएको थियो । यसअघि आज बिहानै ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।


३० वैशाख २०७७, मंगलवार १३:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु