punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा घरभित्रै पिङमा अल्झीएर ६ वर्षीय बालकको मृत्यु

Chaupati
safha napa

डडेल्धुरा,चैत्र २७ । डडेल्धुरामा घरभित्रै पिङमा अल्झीएर ६ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको आलिताल गाउँपालिकाको वडा नम्वर ७ बान्नीगडाका ६ वर्षीय बालक गणेश ठगुन्नाको घरभित्रै सलको पिङमा अल्झीएर मृत्यु भएको हो।

घरभित्रै धुरीखामोमा खेल्नका लागि बनाईएको सलको पिङमा अल्झीएर बालकका मृत्यु भएको ईलाका प्रहरी कार्यलय जोगबुढाका प्रहरीले निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए। बालकको शव पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा लगिएको छ।


२७ चैत २०७६, बिहीवार ०६:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु