punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठ तस्करीमा संग्लन एक जना पक्राउ

Chaupati
safha napa

धनगढी,चैत २७ । कैलाली जिल्लाको गोदावरी नगरपालिकाबाट काठ तस्करीमा संग्लन एक जना पक्राउ परेका छन । गोदावरी नगरपालिका वडा नम्वर १२ हलौडेका नरी बहादुर साउद काठ पहित पक्राउ परेका हुन ।

साउदको घरमा अबैध चिरान काठ तथा काठको गोलियाहरु लुकाई राखेको खबर प्राप्त भएपछि बुधबार ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले काठ सहित उनलाई नियन्त्रणमा लिईएको हो ।


२७ चैत २०७६, बिहीवार ०२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु