भारत बाट नेपाल छिरेका १० जना नियन्त्रण

भारत बाट नेपाल छिरेका केहि व्यक्तिलाई नियन्त्रणमा लिएको छ । कैलालीको गौरीफन्टा नाकाबाट मोहोनाको बाटो हुँदै लुकेर धनगढीको सन्तोषि टोल बाट जाँदै गर्दा १० जनालाई नियन्त्रणमा लिएको धनगढी उपमहानगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष सन्तोष मुडभरीले बताए । उनिहरुलाई आवश्यक स्वास्थ्य चेकजाँचका लागी नियन्त्रणमा लिएको बताए ।


१७ चैत २०७६, सोमवार ०७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु