लकडाउनमा लम्बिदै कपाल

कोरोना भाइरसको जोखिम रोकथामका लागि सरकारले लकडाउन गरेपछि अत्यावश्यक बाहेकका पसल खुलेका छैनन् । कपाल काट्ने सैलुनहरु बन्द छन्
सैलुनहरु बन्द हुँदा मानिसहरु कपाल काट्न नपाउने अवस्था बनेको छ । यसले धेरैको कपाल लामो हुने अवस्था बन्दैछ ।

लकडाउन लम्बिने सम्भावना बढेको छ । यसले धेरै पुरुषहरुको कपाल लामो हुने परिस्थिति बनेको छ । त्यसमाथि घरमै बस्नुपर्ने भएकाले कतिपयले दारी समेत काट्न छाडेका छन् ।


१४ चैत २०७६, शुक्रवार १०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु