कैलालीमा विस्फोटक पदार्थ पट्कीदा एक जनाको मृत्यु

धनगढी : कैलालीको गोदावरीमा विस्फोटका पदार्थ पट्कीदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका ४ का नर बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।

बिकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा पट्कीएर मृत्यु भएको उनले बताए ।


९ चैत २०७६, आइतवार ०७:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु