त्रिनगर कृषि उपज हाटबजार आज देखि बन्द

धनगढी : बिश्वमा फैलिएको कोराना भाईरसका कारण धनगढीको त्रिनगर कृषि उपज हाटबजार अनिश्चितकालिनका आज देखि बन्द भएको छ ।

चैत्र ९ गते अर्थात आईतवारका दिन देखि हाटबजार बन्द गरिएको त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानी सिह चैसिरले बताए ।अर्को सूचना जारी नभए सम्म हाट बजार बन्द गरिएको उनले बताए ।


९ चैत २०७६, आइतवार ०७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु