कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृुत्यु

कञ्चनपुर,२९ माघ।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृुत्यु भएको छ । कृष्णपुर नगर पालिका वडा नं.२ बंकमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको हो ।
पुर्वपश्मि राजमार्ग अन्तर्गत साँझ ५ बजे पुर्वबाट आइरहेको से.१ख १२७३ नं.को मिनी ट्रक , पश्चिबाट गइरहेको से३प २३९४ नं.को मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु भएको युवकको नाम , ठेगाना खुल्न बाँकी छ ।


२९ माघ २०७६, बुधवार १३:४७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु