#belauri nagarpalika
#belauri

प्रियंका र आयुष्मानको बिहे हुने पक्का

#belauri
#bhimdat

दुई पटकससम्म इन्गेजमेन्ट भएर विवाहको लगन नजुरको भने अब अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मानदेशराज जोशीले अब खप्की खाइरहनुपरेन।अन्ततः विवाहको साइत जुरेको छ।

उनीहरूको विवाह आगामी फागुन १७ गते गर्ने मिति तय भएको छ, आज बिहीबारै प्रकाशित शुक्रबार साप्ताहिकले लेखेको छ।

केही दिनअघि कुनै रक्सी कम्पनीले प्रायोजन गरिदिएको ब्याचलर पार्टीमा सहभागिता जनाएको तस्बिरहरू इन्स्टाग्राममा सार्वजनिक भएलगत्तै उनको बिहेको पक्कापक्की भएको खुलासा भएको हो।

प्रियंकाले धेरैको अनुमानविपरीत आयुष्मानसँगै बिहे गर्ने पक्का भएको हो। खासमा यी दुईको सम्बन्ध नटिक्ने अनुमान गरिएको थियो।कारण थियो, प्रियंकाले पहिल्यै खाएको धोका र आयुष्मान तथा पारमिता राणाबीचको सम्बन्ध। तर ठक्करबाटै धेरै कुरा सिकिन्छ र समयसँगै परिपक्व बन्छ सम्बन्ध भनेजस्तै यी दुईको अन्ततः बिहेको मिति नै जुरिसकेछ।


२३ माघ २०७६, बिहीवार ०१:४७ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु