punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गायिका आस्था राउत चार हजार धराैटीमा रिहा

Chaupati
safha napa

काठमाडौं : गायिका आस्था राउत चार हजार धराैटीमा रिहा भएकी छिन्। जिल्ला प्रशासन कार्यालयले उनलाई चार हजार धराैटीमा छाड्न आदेश दिएको हो।माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेकाे थियाे।

श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछि राउतविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।राउत आइतबार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी थिइन्।


१४ माघ २०७६, मंगलवार १०:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु