सुनको भाउ तोलाको ७६ हजार

काठमाडौं :सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँ बढेको छ ।सुन साेमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ साेमबार तोलामा थप पाँच सय रुपैयाँ बढेको हो । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको नाै सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।पछिल्लाे केही महिनादेखि सुनकाे भाउ अस्थिर जस्तै छ, जसकाे प्रभाव व्यापारमा परेकाे व्यवसायीहरु बताउँछन् ।


१३ माघ २०७६, सोमवार ०५:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु